site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ वर्षमा सुरक्षा र नरेनको ‘बुलाकी’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलाकी’ नयाँ वर्ष ०८० वैशाख १ गते प्रदर्शन हुने भएको छ । लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।  

कर्णाली भेगको जनजीवन तथा जारी प्रथा चलचित्रको मुख्य विषय हो । ‘फर्स्टलुक’का कारण चर्चामा रहँदै आएको चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का र बिराज बिष्ट मुख्य भूमिकामा छन् । 

चलचित्रमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरीलगामयत कलाकारको अभिनय रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC