site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘निफ’को जुरीमा नायिका प्रियंका कार्की 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चैत २ देखि ६ गतेसम्म हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को निर्णायकमा नायिका प्रियंका कार्की चयन भएकी छन् । 

‘निफ’को जुरीमा कार्की फिचर तर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्र लाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । 

यसवर्ष ‘निफ’मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया)समेत आयोजना गरिने पाठकले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro