site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको दाबी– रास्वपाले समर्थन फिर्ता लिँदैन, गठबन्धन भत्किँदैन
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले 'प्रचण्ड'ले तत्काल सत्ता समीकरण फरेबदल नहुने बताएका छन् । 

बिहीबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन फेरबल नहुने बताएका हुन् । 

उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरे । 

"राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन," उनले भने ।

आज बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रबारका लागि सरेको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro