site stats
कला
हेमन्त रानाको आवाजमा ‘टीकी’ सार्वजनिक 

काठमाडौं । गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टीकी’ सार्वजनिक गरिएको छ । गीतमा संगीत सुशान्त गौतमको छ ।

सुलभ पहारीको निर्देशनमा बनेको भिडियोमा हरि हुमागाईंको छायांकन रहेको छ । भिडियोलाई सम्पादन निमेश श्रेष्ठले गरेका छन् । भिडियोमा रेश्मा घिमिरे र मनोज आरसीको जोडी छ । 

S.A.U
Agani Group

‘लैजा रे’, ‘सुन साइँली’, ‘तिमी छौँ र पो’ लगायत हेमन्तका लोकप्रिय गीत हुन् । 

Global bank

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय