site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
स्याङ्जा २ : एमाले सचिव अर्याललाई हराउँदै कांग्रेस उपसभापति गुरुङ निर्वाचित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्याङ्जा २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)की सचिव पद्मा अर्याललाई पाँच हजार ६२७ मतान्तरले पराजित गरे ।

गुरुङले ३१ हजार ४६६ मत ल्याए । उनको निकटतम प्रतिस्पर्धी एमालेकी अर्यालले २५ हजार ८३९ मत ल्याइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङले आठ हजार ११३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्