site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
स्याङ्जा–२ : धनराज गुरुङ अग्रता बढाउँदै, पद्मा अर्याल २५४९ मतले पछाडि

काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । उनले ९ हजार ६१३ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले सातहजार ६४ मत पाएकी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी दुईहजार ५४९ मतले पछाडि छिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले तीनहजार ७७२ मत ल्याएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्