site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
रौतहट ३ मा प्रभु साह निर्वाचित 
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार प्रभु साह निर्वाचित भएका छन् । 

साह स्वतन्त्र उमेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

Agni Group

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । नेकपा (माओवादी केन्द्र)का उमेदवार रवीन्द्र पटेलले ३ हजार ६५८ मत प्राप्त गरेका छन् ।

साह नेकपा (एमाले) छाडेर स्वतन्त्र उमेदवार बनेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu