site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेन्साई को “बिश्वकप च्याम्पियन अफर" योजना सार्वजनिक

काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले यो अन्तरराष्ट्रिय फूटबल प्रतियोगितालाई लक्षित गर्दै “बिश्वकप च्याम्पियन अफर" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा रु. ३० हजार १०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साथसाथै १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस्  टेलिभिजन पनि जित्न सक्नेछन्।

ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ। 

ग्राहकहरुले यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्