site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निर्वाचन नतिजाले सेयर बजारमा उत्साह, खुल्नासाथ १८ अंकले बढ्यो 

काठमाडौ । निर्वाचन नतिजालाई सेयर बजारले स्वागत गरेको छ । 

निर्वाचनपछि खुलेको पहिलो दिन नेप्से परिसूचक कारोबार खुलेको १० मिनेटमा १८ अंकले बढेको छ । लगानीकर्ताले निर्वाचनपछि बजार बढ्ने अपेक्षा गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्वाचन अगाडि बैंकहरुले ब्याजदर नबढाउने तथा विकास बैंक फाइनान्स कम्पनीले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका थिए । 

बजार खुलेको १० मिनेटको अवधिलाई हेर्दा लगानीकर्तामा उत्साह देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्