site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
नेपालमा पहिलोपटक ‘बेस्ट एयरलाइन्स अवार्ड’ आयोजना हुने
Ghorahi CementGhorahi Cement

काडमाडौं । नेपालमा पहिलोपटक ‘बेस्ट एयरलाइन्स अवार्ड्स नेपाल २०२२’ हुने भएको छ । बेस्ट एयरलाइन्स अवार्ड्स नेपाल (बान)ले नेपाल पर्यटन बार्डसँगको साझेदारीमा उक्त अवार्ड गर्न लागेको हो ।

पर्यटनमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने उद्देश्यका साथ अवार्ड गर्न लागेको आयोजकले जनाएको छ ।

Dabur nepal
Agni Group

आयोजकका अनुसार १६ विधामा अवार्ड दिइनेछ । जसमा तीन विधा नेपाली वायुसेवाका लागि मात्र छुट्ट्याइएको छ ।

११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारहरूमध्येबाट उत्कृष्टलाई चयन गरिने आयाजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu