प्रवास

अमेरिका । अमेरिकामा मंगलबार तल्लो सदन भनिने हाउस अफ रिप्रेन्जिेटेटिभ ४सय ३५ सिट र माथिल्लो सदन मानिने सिनेटका ३५ सिटका लागि चुनाव हुँदैछ । केही राज्यमा गभर्नरका लागि पनि चुनाव हुँदैछ ।
यस चुनावमा मेरिल्याण्ड विधान सभामा नेपाली समुदायका एचवी भण्डारीपनि पुन: प्रतिस्पर्धा गर्दै छन् । बढ्दो महंगी यो चुनावको मुख्य मुद्दा हो ।
अमेरिकाको नागरिकता लिएका हज्जारौं नेपाली समुदायका सदस्यले पनि यो चुनावमा मत हाल्दै छन् ।
अमेरिकाको यो चुनाव लगायतका अन्य विषयमा हिमालयखवर डटकम र बाह्रखरी डटकमको सहकार्यमा भिषण न्यौपानेले तयार पारेको इभेण्ट्स एण्ड ओपिनियन भिडियो रिपोर्ट ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९ ०९:३५
प्रतिक्रिया दिनुहोस्