site stats
प्रवास
अमेरिकामा चुनाव र नेपाली समुदाय

अमेरिका । अमेरिकामा मंगलबार तल्लो सदन भनिने हाउस अफ रिप्रेन्जिेटेटिभ ४सय ३५ सिट र माथिल्लो सदन मानिने सिनेटका ३५ सिटका लागि चुनाव हुँदैछ  । केही राज्यमा गभर्नरका लागि पनि चुनाव हुँदैछ । 

यस चुनावमा मेरिल्याण्ड विधान सभामा नेपाली समुदायका एचवी भण्डारीपनि पुन: प्रतिस्पर्धा गर्दै छन् । बढ्दो महंगी यो चुनावको मुख्य मुद्दा हो । 

NMB Bank
Agani Group

अमेरिकाको नागरिकता लिएका हज्जारौं नेपाली समुदायका सदस्यले पनि यो चुनावमा मत हाल्दै छन् । 

अमेरिकाको यो चुनाव लगायतका अन्य विषयमा  हिमालयखवर डटकम र बाह्रखरी डटकमको सहकार्यमा भिषण न्यौपानेले तयार पारेको इभेण्ट्स एण्ड ओपिनियन भिडियो रिपोर्ट  । 

Global bank

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय