site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय बोर्ड बैठक जारी, ९० प्रतिशत उमेदवार टुंगो लाग्यो
फाइल तस्बिर
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक जारी छ । उमेदवार टुंगो लगाउन बसेको बोर्ड बैठक अझै जारी छ । 

बैठकले अझै सबै जिल्ला तथा क्षेत्रका उमेदवार टुंगो लगाउन सकेको छैन । यद्यपि, ९० प्रतिशत उमेदवार टुंगो लागेको एक पदाधिकारीले जानकारी दिए । “९० प्रतिशत उमेदवार टुंगो लागिसकेको छ । अब बाँकी उमेदवार टुंगो लगाउन छलफल भइरहेको छ,” ती पदाधिकारीले भने । 

बिहान ७ बजेसम्म उमेदवार टुंगो लगाइसक्ने बताइएको छ । ७ बजेसम्म पनि बोर्डबाट टुंगो नलागे महामन्त्रीसँग समन्वय गरेर सभापति शेरबहादुर देउवाले उमेदवार छनोटको निर्णय गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu