बाह्रखरी कथा
1659698018.jpg)
काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणका लागि कथा आह्वान गरेको हो ।
प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९ १६:५५
प्रतिक्रिया दिनुहोस्