site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
राजा राखेरै देशलाई समृद्ध बनाउन सकिन्छ : राजेन्द्र लिङ्देन
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजादेखि कोही डराउनुनपर्ने बताए ।

यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । 

Dabur nepal
Agni Group

उनले देशमा पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकीय भूमिकामा राजा रहनुपर्ने बताए ।

देशको बोझको रूपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरूलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनले बताए ।

उनले स्वतन्त्रताको नाममा अभिभावकविहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu