site stats
राजनीति
वडामा एमालेभन्दा कांग्रेस एक लाख ४४ हजार मतले अगाडि, अरू कसको कति ?

काठमाडौं  । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कांग्रेसले ६ हजार ७४३ वडाबाट ३९ लाख ५६ हजार १९३ मत प्राप्त गरेको छ  ।

आयोगको तथ्याकअनुसार जुन कुल मतको ३४.२८ प्रतिशत हो ।

S.A.U
Agani Group

एमालेले कांग्रेसभन्दा एक लाख ४४ हजार ५९१ मत कम पाएको तथ्यांकमा उल्लेख छ । 

नेकपा (एमाले)ले खसेको मतमध्ये ३८ लाख ११ हजार ६०२ मत पाएको छ । यो कुल मतको ३३.०३ प्रतिशत हो । 

Global bank

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले एमाले पाएको मतभन्दा आधा मत पाउन नसकेको आयोगको तथ्यांकले देखाउँछ । उसले १५ लाख तीन हजार २४७ मत पाएको छ ।

कसको कति मत ?

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय