site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्चुलाबाट अवैध यार्सागुम्बा र कस्तुरीको बिनासहित पक्राउ  
सांकेतिक तस्बिर ।

काठमाडौं । दार्चुलाबाट अवैध यार्सागुम्बा र कस्तुरीको बिनासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्याँस गाँउपालिका–४ सुनसेरा बस्ने ३३ वर्षीय कम्मान सिंह बिष्ट छन् ।

महाकाली नगरपालिका–८ अशिगडास्थित सडकबाट १ किलो ६ सय ग्राम अवैध जडीबुटी यार्सागुम्बा र १ थान कस्तुरीको बिनासहित उनी पक्राउ परेका हुन् ।

दार्चुलाबाट महेन्द्रनगरतर्फ गईरहेको ना.७ख ६३७२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई राखेको उक्त यार्सागुम्बा र वस्तु सहित फेला पारी पक्राउ गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro