site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'आउँदो क्याबिनेटबाट मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकियो भने आश्चर्य नमाने हुन्छ'
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो मंसिर ४ गते निर्वाचन हुने संकेत गरेका छन् । आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले अब बस्ने क्याबिनेटबाट मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिने संकेत गरेका हुन् ।

“आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी परामर्श गरिरसकेको छ । आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते मिति तोकियो भने आश्चर्य नमाने हुन्छ,” उनले भने । 

आयोगले मंसिर २ गते निर्वाचन गर्न सरकरालाई प्रस्ताव गरेको छ । उनले आयोगले दिएको मितिको सेरोफेरोमा निर्वाचन मिति तोकिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro