site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अब लेभ्लिङ स्कुटरको सोरुम जनकपुरमा पनि
Argakhachi Cement Island Ad

काठमाडौं । लेभ्लिङ स्कुटरको आधिकारिक बिक्रेता इन्द्रेणी अटोमोबाइल जनकपुरमा सञ्चालनमा आउने भएको छ ।

जनकपुरको विश्वकर्मा चोक रोडमा रहेको सो‍रुमको बिहीबार दिउँसो साढे २ बजे उद्घाटन हुने भएको छ ।

नेपाली व्यावसायिक घरानामा ३० वर्षदेखि बजरमा परिचित बज्र ग्रुपले सोरुम सञ्चालनमा ल्याउन लागेको हो । उक्त ग्रुपले ईभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिङ स्कुटर लामो समयदेखि विक्रीवितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्