site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रि.वि. शिक्षण अस्पतालले माग्यो एमडीमा आवेदन
Argakhachi Cement Island Ad

काठमाडौं । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि अस्पतालले आवेदन आह्वान गरेको हो । 

प्रसूति तथा स्त्री रोग विभागका लागि अस्पतालले आवेदन आह्वान गरेको हो । 

योग्यता पुगेका पुरुषको हकमा ४० र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०६:५६
प्रतिक्रिया दिनुहोस्