site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले एमालेले भन्दा एक लाख ७५ हजार ७६ मत बढी ल्यायो : प्रतिवेदन (पूर्णपाठ)
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतले पार्टीलाई पहिलो दलका रूपमा स्थापित गरेको जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह केन्द्रीय परिचालन समितिले तयार पारेको प्रतिवेदनमा कांग्रेसले ३८ लाख ८३ हजार ८३१ मत पाएको भन्दै यो सर्वाधिक मत भएको उल्लेख छ ।

“यो मत भनेको प्रतिपक्षी दल एमालेभन्दा एक लाख ७५ हजार ७६ मत बढी हो,” प्रतिवेदनमा लेखिएको छ ।

कांग्रेसले गाउँपालिकाका अध्यक्ष र नगरका प्रमुख गरी ७५२ मध्ये ३२९ स्थानीय तह जितेको प्रतिवेदनमा जनाइएको छ । “यो भनेको ४४ प्रतिशत हो,“ प्रतिवेदनमा लेखिएको छ ।

गठबन्धनमा रहेर उमेदवारी दिइएको भन्दै ५२ प्रतिशत प्रमुख र ५६ प्रतिशत उपप्रमुखमा जित हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro