site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीपीबारेका घटनाक्रमलाई राम्ररी हेर्नुपर्छ : ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले सार्वजनिक भएको १० बुँदे सम्झौता लेखिएको डकुमेन्ट्स बेवास्ता नगरी उद्गमस्थल खोज्न जरुरी भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले विकसित घटनाक्रमलाई तीन तहमा हेर्नुपर्ने बताए । उनले भने, “सैनिक साझेदार स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सन् २०१५ देखि २०१९ सम्म भएको घटनालाई एक तवरले, २०१९ मा इन्डो प्यासिफिक रणनीतिको अंग बन्ने भन्ने प्रस्ताव आएपछि तत्कालीन सरकार र सेनाले गर्न मिल्दैन भनेर रोकेको अवस्था र एसपीपी डकुमेन्ट भन्दै सार्वजनिक १० बुँदे सम्झौतालाई राम्ररी हेर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro