site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीपीबारे गठबन्धनका नेताको बैठक जारी 
फाइल तस्बिर ।

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान १०ः३० बजे बैठक सुरु भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सहित समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro