site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय समितिको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिका
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी), नेपालको परराष्ट्रनीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणलगायत विषयमा छलफल हुने कार्यतालिका छ ।

प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro