site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीपीविरुद्ध एकीकृत समाजवादीका युवा सडकमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघमा आबद्ध व्यक्तिहरूले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सरकारले स्पष्ट पार्नुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । एसपीपी राष्ट्रको हितविपरीत रहेको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनीहरूले माग छ ।

शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो । सहभागीहरूले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

एसपीपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा स्पष्ट पार्नुपर्ने उनीहरूको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro