site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय समितिमा परराष्ट्र मन्त्री र सेनापति, भन्छन्– एसपीपी नेपालको हितमा छैन, ‘च्याप्टर क्लोज’

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।

बैठकमा उपस्थित परराष्ट्र मन्त्री खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्दे नेपाललाई स्वीकार्य नभएको बताए ,

“यो नेपालको हितमा छैन, स्वीकार्य पनि छैन,” उनले भने । उनले यसबारेमा प्रधानमन्त्री, गृहमन्त्री र जंगी अड्डाले पनि स्पष्ट पारेकाले थप बहस गर्नुको औचित्य नरहेको बताए ।

“नेपाल भूराजनीतिमा अति संवेदनशील छ, संयुक्त राष्ट्र संघको सदस्य पनि भएकलो यस्ता कुनै पनि प्रकारको सामरिक सैन्य रणनीतिमा जान सक्दैन,” उनले भने, “यसको च्याप्टर क्लोज भयो ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro