site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरमा अब ७०० मत गन्न बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचत अधिकृतको कार्यालयका अनुसार अब करिब ७०० मत गन्न बाँकी छ ।

अहिले काठमाडौं–१४ को गणना भइरहेको छ । उक्त वडामा १० हजार ५६२ मत खसेकामा अब ७०० मत मात्र गन्न बाँकी रहेको जनाइएको छ ।

प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)को जित निश्चित भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro