site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कालिकोटको खाँडाचक्रमा स्वतन्त्र उमेदवार शाही निर्वाचित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कालिकोटको खाँडाचक्रमा स्वतन्त्र उमेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । एमालेका जसीप्रसाद पाण्डेलाई हराउँदै स्वतन्त्र उमेदवार शाही निर्वाचित भएका हुन् । 

शाहीले दुईहजार ९१९ मत प्राप्त गर्दा एमालेका पाण्डेले दुईहजार ६०९ मत पाए । उनको चुनाव चिह्न हाँस हो ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्