site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गुल्मीको मदानेमा कांग्रेसका कुंवर विजयी

काठमाडौं । गुल्मीको मदाने गाउँपालिकामा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुंवर विजयी भएका छन् । 

उनले ४ हजार ७०७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो भएका एमालेका प्रेमबहादुर केसीले ४ हजार ६९७ मत ल्याए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपाध्यक्षतर्फ एमालेकी सरिता खड्का विजयी भइन् । उनले ४ हजार ५६७ मत प्राप्त गरिन् ।

दोस्रो बनेका माओवादी केन्द्रका बेगमबहादुर चन्दबोहोराले ४ हजार २११ मत प्राप्त गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्