राजनीति

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेनले अग्रता जारी राखेका छन् ।
करिब १९ हजार मत गणना हुँदा बालेनले सात हजार ७७१ मत पाएका छन् ।
एमालेका केशव स्थापितले चार हजार ११३ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंह तीहजार ५७३ मतसहित स्थापितलाई पच्छ्याइरहेकी छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १८:२९
प्रतिक्रिया दिनुहोस्