पोखरा । पोखरा महानगरपालिकामा अहिलेसम्म १३ हजार ६४३ मत गणना भएको छ ।
अहिलेसम्मको गणनामा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् । आचार्यले पाँचहजार ७४८ मत ल्याउँदा एमालेका कृष्ण थापाले पाँच हजार ७८ मत पाएका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com