site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ललितपुर २ मा एमालेलाई नेकपा एसले तेब्बर मतले हरायाे 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २ काे अध्यक्षमा  नेकपा एसका राजेश महर्जन निर्वाचित भएका छन् ।

महर्जनले  १ हजार ८३० मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी एमालेका पुरुषाेत्तम थापा मगरले ६०४ मत ल्याएका छन्।

ललितपुर महानगरमा हालसम्म दुईवटा वडाकाे अन्तिम मतपरिणाम आइसकेकाे छ त्यसमध्ये वडा नम्बर १ मा स्वतन्त्रतर्फका अध्यक्ष निर्वाचित भएका छन् । महानगरकाे ३ र ४ काे मतगणना जारी रहेकाे मूख्य  निर्वाचन अधिकृतकाे कार्यालय ललितपुरले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्