काठमाडौं । काठमाडौं महानगरपालिकामा १८ हजार मत गणना भएको छ । जसअनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन साहले ७ हजार ३३९ मत पाएका छन् ।
एमालेबाट केशव स्थापितले ३ हजार ८६२ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३५८ मत ल्याएकी छिन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com