site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धनकुटाको सागुरीगढीमा कांग्रेसका जितेन्द्र राई विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । धनकुटाको सागुरीगढी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मत ल्याएर विजयी भएका हुन् ।

एमालेका कुमार जंग याखा भने ४ हजार २ मतका साथ दोस्रो बने । 

उपाध्यक्षमा एमालेकी मुना राई विजयी भइन् । उनले ४ हजार ६५० मत प्राप्त गर्दा गठबन्धनबाट उमेदवार बनेका जसपाका लिलाराज लावतीले ४ हजार १३६ मत मात्र ल्याए ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्