site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बझाङको केदारस्युँ र सुर्मामा मतदान जारी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । वैशाख ३० गते स्थगन भएको बझाङको २ पालिकामा पुन: मतदान भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका र सुर्मा गाउँपालिकामा अहिले मतदान भइरहेको छ । 

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीका अनुसार अहिले केदारस्युँको वडा नम्बर ६ मा तथा सूर्माको वडा नम्बर २ र ३ मा मतदान भइरहेको हो । 

वैशाख ३० गते विवाद लगायतका कारणले रोकिएको मतदान आज भइरहेको उनले जानकरी दिए ।
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्