फोटो फिचर

काठमाडौं । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न राजनीतिक पार्टीका संगठन, संघ–संस्थाले दिवस मनाएका हुन् ।
श्रमिकका नाममा दिवस मनाइरहँदा विभिन्न क्षेत्रका मजदुर भने दैनिक काममा व्यस्त रहेको देखियो । दिवसबारे आफूहरूलाई थाहै नभएको उनीहरू बताउँछन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन काठमाडौंका नयाँ सडक, इन्द्रचोक महाबौद्धलगायत स्थानमा भारी बोकेर गन्तव्यतिर जाँदै गरेका प्रशस्तै श्रमिकहरू देखियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १६:३७
प्रतिक्रिया दिनुहोस्