site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेद्वारा स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन विशेष घोषणा पत्र सार्वजनिक गरेको छ । 

पार्टीले शुक्रबार ललितपुरको च्यासलस्थित मुख्यालमा कार्यक्रमको आयोजना गर्दै घोषणा पत्र सार्वजनिक गरेको हो ।
 
कम्युनिष्ट पार्टीको स्थापना भएको ७४ वर्ष पुगेको अवसरमा घोषणापत्र सार्वजनिक गरिएको हो । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्