site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपा नेपालसहित तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसहित तीन दलसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षलाई पत्र पठाउँदै राप्रपा नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिसँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । पार्टीको प्रभाव र अवस्था हेरी तालमेल गर्न उनको निर्देशन छ ।

एमालेले गएको चैत ३० गते राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro