अर्थ व्यवसाय
1613887271.jpg)
काठमाडौं । सुनचाँदीको मूल्य फेरि बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य तोेलाको एक लाख ३०० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९९ हजार २०० रुपैयाँ थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले तोलाको तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८ ११:४३
प्रतिक्रिया दिनुहोस्