site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । 

मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा '१' बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्