देश

काठमाडौं । रौतहटमा शौच गर्न गएकी एक महिला बलात्कृत भएकी छन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–२ मा सोमबार राति खेतमा शौच गर्न गएकी महिला बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रौतहतका एसपी विनोद घिमिरेले बताए ।
‘‘जबरजस्ती करणीको आरोप लागेका २१ वर्षीय रुपलाल पटेल फरार छन् । आरोपीलाई खोजिरहेका छौँ,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८ १६:५२
प्रतिक्रिया दिनुहोस्