site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठलाई मातृ वियोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पन्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठलाई पत्नी वियोग भएको छ । उनकी श्रीमती नीलकुमारी श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय श्रेष्ठका तीन छोरा र एक छोरी छन् ।

स्वर्गीय श्रेष्ठका तीन छोराहरुमा ध्रुवकुमार श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, बद्री कुमार श्रेष्ठ र छोरी सावित्री देवी प्रधान हुन् । प्रदिपकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।

उपचारको क्रममा नीलकुमारीकाे मेडिसिटी अस्पतालमा निधन भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement