site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठलाई मातृ वियोग

काठमाडौं । पन्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठलाई पत्नी वियोग भएको छ । उनकी श्रीमती नीलकुमारी श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय श्रेष्ठका तीन छोरा र एक छोरी छन् ।

स्वर्गीय श्रेष्ठका तीन छोराहरुमा ध्रुवकुमार श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, बद्री कुमार श्रेष्ठ र छोरी सावित्री देवी प्रधान हुन् । प्रदिपकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।

उपचारको क्रममा नीलकुमारीकाे मेडिसिटी अस्पतालमा निधन भएको हो । 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro