site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
बाह्रखरीका कार्यकारी सम्पादकलाई पितृशोक

काठमाडौं । बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीलाई पितृशोक परेको छ । अधिकारीका बुवा ढुण्डीराज अधिकारीको ९० वर्षको उमेरमा गएराति तनहुँको आँबुखैरेनीस्थित आफ्नै घरैमा निधन भएको हो ।

स्वर्गीय अधिकारीको जन्म १९८९ कात्तिक १८ गते भएको थियो । उहाँका चार छोरा र एक छोरी छन् । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro