site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व
Sarbottam CementSarbottam Cement

लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले  डा. कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । 

समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा. पारस सिंह, सहसचिवमा डा. रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्वल घिमिरे चयन भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साधारणसभामा प्राध्यापक जोन डिनोल, डा स्टिभ पाण्डे, प्रा पालेश्वान लाखे र डा थोमस मार्जेट उपस्थित रहेको एसोसिएशनले जानकारी दिएको छ । रासस

    

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement