site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
काठमाडौं उपत्यकामा १,४५६ संक्रमित थपिए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५५८ जना कोभिड संक्रमित थपिएका छन् । 
देशभर पीसीआर विधिबाट १३ हजार ८०५ तथा एन्टिजेन विधीबाट ३ हजार ७३ वटा नमुनाको परीक्षण गरिएकोमा काठमाडौंमा आज काठमाडौंमा ९६९ भत्तपुरमा १८१ र ललितपुरमा ३०६ जना नयाँ संक्रमित थपिएका हुन् । 

देशभर आज ८३७ संस्थागत क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्