site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
फेरि बढ्यो कोरोना संक्रमण : थप ६,०८५ जनामा संक्रमण, ६८ जनाको मृत्यु
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो तीन दिनयता ओरालो लागेको कोभिड संक्रमितको संख्या आज फेरि बढेको छ । पछिल्लो २४ घण्टामा २० हजार १६५ वटा नमुनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ भने मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement