site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बूढानीलकण्ठको सर्वदलीय बैठक निष्कर्षविहीन, कांग्रेस संसदीय दलको बैठक बस्दै 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।

बैठकले कुनै निष्कर्ष ननिकालेको नेताहरुले बताएका छन् ।

बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै निष्कर्ष ननिकालेको भए पनि छलफलमै रहेको बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले पनि दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको र त्यहीँबाट निष्कर्ष निकाल्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro