site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली पुनः प्रधानमन्त्रीमा नियुक्त 
फाइल तस्बिर

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी संविधाको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् ।

विपक्षी गठबन्धले धारा ७६ (२) अनुसार बहुमतको प्रक्रिया अघि नबढाएपछि उनलाई नियुक्त गरिएको हो । बहुमतको सरकार गठनका लागि बिहीबार राति ९ बजेसम्मका लागि समय तोकिएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २२:२२
प्रतिक्रिया दिनुहोस्