site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोनाबाट सबैभन्दा धेरै ६० वर्षमाथिका नागरिकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेहरुमा ६० वर्षमाथिका नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । 

मन्त्रालयका अनुसार हालसमम मृत्यु भएका ४ हजार ४८ मध्ये सबैभन्दा धेरै ६० वर्षमाथिका २ हजार ३८५ जना छन् । 

त्यस्तै ९ वर्षसम्मका बालबालिका २७  जना र १० देखि १९ वर्षका २६ जना छन् ।  त्यस्तै २० देखि २९ ११८ जना, ३० देखि ३९ वर्षका २९७, ४० देखि ४९ वर्षका ५१४, र ५० देखि ५९ वर्षका ७१७ जना रहेको मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय