site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यका छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडाैं । काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिस चाहिने भएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिससहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने उल्लेख छ । 

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रूपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २२:१८
प्रतिक्रिया दिनुहोस्