काठमाडौं । गोरखाको मनकामना मन्दिरमा अहिले भक्तजनको उपस्थिति न्यून छ । लकडाउनमा मन्दिर बन्द थियो । अहिले मन्दिर खुले पनि दर्शनार्थीलाई मन्दिरभित्र प्रवेश गर्न भने दिइएको छैन ।
केबलकार र मन्दिर परिसरमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको जनाइएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com